हेटौंडा   हेटौंडा उपमहानगरपालिका वडा नं ५ क्याम्पा क्याम्पाडाँडा स्थित कर्रा पुल मुनी एक पुरुषको शव फेला परेको छ ।

अन्दाजी ३०-४० बर्षको पुरुषको शव पानीमा डुबेको र कुहिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार हालसम्म शवको सनाखत भएको छैन ।