मकवानपुरमा बुधबार साँझ थप १२ जनामा कोरोना संक्रमण भएको छ । हेटौंडा–१० स्थित कीटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा मंसिर १७ गते ४६ जनाको को स्वाब संकलन गरिएकोमा १२ जनाको रिपोर्ट पाजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् ।