Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कमला न्यौपानेको गीत किनाराको ढुङ्गा सार्वजनिक

Company Register
कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ ।  नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौँलागाईको आवाज रहेको उक्त गीतमा चर्चित संगीतकार न्यूह बज्राचार्यको संगीत रहेको छ ।

Advertisement

संगीतकार बज्राचार्यको आफ्नै यूट्युब च्यानलमा सार्वजनिक गरिएको गीतमा गीतकार कमला न्यौपानेले उक्तमा आफूले प्रेमजस्तो सम्वेदनशिल कुरालाई उत्तिकै सम्मान सहित जीवन सँग जोडेको कुरा बताईन् । उनको यसअघि पनि बिभिन्न गीति एल्बम र जङ्गलको यात्रा नामक कविता सङ्ग्रह पनि प्रकाशित भैसकेको छ ।
https://www.youtube.com/watch?v=gdC4kcbwX3E&feature=youtu.be
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...