Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

साेमबार एकैदिन मकवानपुरमा २१ जनामा काेराेना पुष्टि

Company Register

 मकवानपुरमा आज सोमबार एकैदिन २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा ४५ जनाको स्वाब परिक्षण गर्दा २१ जनाको रिपोर्ट पोजेटिभ देखाएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले बताउनु भएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...