Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नवनिर्वाचित पत्रकारलाई जागरण अभियान नेपालको स्वागत तथा सम्मान

Company Register

नेपाल पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित केन्द्र,प्रदेश तथा जिल्ला शाखामा निर्वाचित पदाधिकारीलाई जागरण अभियान नेपाल मकवानपुरले स्वागत तथा सम्मान गरेको छ । मंगलबार हेटौंडा–१० टिसियन रोडमा रहेको दर्शन पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गर्दै अभियानले निर्वाचित पत्रकारहरुलाई ढाका टोपी,माला लगाएर सम्मान गरेको हो ।

Advertisement

कार्यक्रममा अभियानका अध्यक्ष कृष्णराज कोइरालाको सभाध्यक्षता ,नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासंघ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष रुपेश दुलाल, महिला उपाध्यक्ष सम्झना कार्की, महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित अध्यक्ष मणिराज गौतम, महासंघ मकवानपुरका पुर्व अध्यक्ष तथा केन्द्रीय पार्षद भानुभक्त आचार्य, पत्रकार गिरिजा अधिकारी, कलाकार अमिर गौतम, लगायत नवनिर्वाचित केन्द्रीय, प्रदेश परिषद सदस्य तथा जिल्ला कार्य समितिका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...