
काठमाडौं– अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’को रिलिज मिति घोषणा गरिएको छ ।
फिल्म निर्माण समूहले आउँदो वर्षको भदौ १८ लाई रिलिज मिति तोक्दै फष्टलुक पोस्टरसमेत सार्वजनिक गरेको छ ।
यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो । फिल्म ‘ए मेरो हजुर ४’ हाल छायांकनको अन्तिम चरणमा छ । कोभिडअघि छायांकन भइरहेको यो फिल्म लकडाउनको कारण रोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




