Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सुशीलको ‘सुनन’मा आकाश र उषाको रोमान्स (भिडियोसहित)

Company Register

काठमाडौं – गायक सुशील श्रेष्ठ ‘जुजु’को बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सुनन’ सार्वजनिक भएको छ । प्रेमभाव बोकेको गीतमा शब्द सुशील श्रेष्ठ ‘जुजु’ र स्वर्गीय आशिष तामाङको रहेको छ ।

Advertisement

गीतमा स्वर्गीय आशिष तामाङले संगीत दिएका छन् । म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र उषा उप्रेतीको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा प्रकाश जिसीको समेत रहेको छ ।

सुदिप बरालको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो आचार्य गोपालले निर्देशन गरेका हुन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...