Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

जनप्रिय मावि हेटौैडामा नियमित अतिरिक्त क्रियाकलाप हुँदै

Company Register

जनप्रिय मावि हेटौंडाले आज माध्यामिक तह स्तरिय अंग्रेजी विषयको हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ । ६ वटा प्रतिस्पर्धी समूहले सहभागिता जनाएको प्रतियोगितामा अस्मिता थिङ्ग, रिजान बर्तौला,सुवास पाख्रिन र ईसान मगर प्रथम, सृजना माया जिम्वा, रश्मी वलामी, पूर्णिमा राई र रमेश काफ्ले द्धितीय तथा रिजान रसाईली, रोशन विक, प्रनिल दर्लान तथा कुसुम अधिकारीले तृतीय स्थान हासिल गरेका छन् । बिष्णुहरी गौतमले सञ्चालन गर्नुभएको कार्यक्रम शुक्रवारको अतिरिक्त क्रियाकलाप अन्तर्गतको कार्यक्रम भएको हो । जनप्रिय माविले प्रत्येक शुक्रवार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...