Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा कोरोना संक्रमितको संख्या १४ सय नाघ्यो

Company Register

मकवानपुरमा १ हजार ४ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार २ सय ९६ जनाको पीसीआर जाँच गरिएकोमा एक हजार ४ सय ९४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । मकवानपुरमा बिदेशबाट फर्किएकाहरु र यहीँ रहेकाहरुमा कोरोनाको लक्षण देखापरेपछी पीसीआर जाँचलाई तिव्रता दिइएको छ । पछील्लो समयमा शहर बजार क्षेत्रमा कोरोना संक्रमित धेरै देखिन थालेको र मकवानपुरमा पनि संक्रमितको सख्या १४ सय ९४ जना पुगेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिएका छन् ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...