Video Description
गायक प्रविन राजथालाको स्वर, शब्द तथा संगीतमा ‘कान्छीको संझनामा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा एलिस राई र गीता ढुंगानाको अभिनय हेर्न सकिन्छ । भिडियोलाई सत्यराज चौलागाइले निर्देशन गरेका हुन् । भिडियोमा एलिजा महर्जनको लगानी छ । भिडियोमा भूपेन्द्र तुम्बाहाङ्गेको छायांकन, अर्जुन खड्काको सम्पादन छ ।

गायक प्रविन राजथालाको स्वर, शब्द तथा संगीतमा ‘कान्छीको संझनामा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा एलिस राई र गीता ढुंगानाको अभिनय हेर्न सकिन्छ । भिडियोलाई सत्यराज चौलागाइले निर्देशन गरेका हुन् ।
भिडियोमा एलिजा महर्जनको लगानी छ । भिडियोमा भूपेन्द्र तुम्बाहाङ्गेको छायांकन, अर्जुन खड्काको सम्पादन छ ।
Tags
No tags
About the Author
Related Videos
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






