रोशनी र संजयको ‘नरहे यो जिन्दगी’ सार्वजनिक

अनलाइन पत्र संवाददाता२०७७ फाल्गुन ०२ No Comments

गीतकार गोपाल लोहारको शब्द, गंगा गजमेरको स्वर तथा मानसी किरणको संगीतमा तयार भएको गीत ‘नरहे यो जिन्दगी’ सार्वनिक भएको छ ।

यो गीतको भिडियोलाई उतर राना मगरले सम्पादन तथा निर्देशन गरेका हुन् । भिडियोमा रोशनी कार्की र संजय बीकले अभिनय गरेका छन् । दिनेश पराजुलीको छायांकन रहेको यो भिडियोमा भिमा लोहार निर्मात्रीको रुपमा छन् ।

Ad
Ad