Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आजको मौसम कस्तो?

Company Register

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली विकसित नभएको जनाएको छ ।

Advertisement

हाल मुलुकको पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार राती देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश नंं. १, बागमति प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...