Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

अमेरिकी डलरको भाउ कति ?

Company Register

काठमाडौं – आइतबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा निर्धारण गरेको छ । यसअघि शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३३ पैसा निर्धारण भएको थियो । 

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...