Comments Add Comment

गायक रविन तामाङकाे निधन

काठमाडौं l गायक नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार रविन तामाङकाे निधन भएकाे छ । उनकाे मंगलबार साँझ काठमाडाैंकाे बुढानीलकण्ठस्थि निवासमा निधन भएकाे भएको परिवारले जनाएको छ ।

६० वर्षीय तामाङकाे स्ट्राेकका कारण निधन भएकाे हुन सक्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर