Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा आज थपिए ३१ कोरोना संक्रमित

Company Register

मकवानपुरमा शनिबार बिहान थप ३१ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा –१० स्थित कीटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको १०० जनाको स्वाब परिक्षणमा ३१ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । संक्रमित हुने मध्य १३ महिला र १८ पुरुष रहेका छन् । संक्रमित हुनेमा धेरैजसो हेटौंडा नगर क्षेत्रका छन् भने मकवानपुरगढी , बागमती र रौतहट गुजराको रहेका छन् ।

Advertisement

20201107_070414-1604712192.jpg
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...