Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नेपालमा २९ हजार ५७४ कोरोना संक्रमित होम आइसोलेसनमा

Company Register

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २९ हजार ५७४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ । बिहीबारसम्म ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेकोमा २९ हजार ५७४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ६३२ जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश १ मा ४ हजार ६९८, प्रदेश २ मा ९८६, लुम्बिनी प्रदेशमा २ हजार ५८३, सुदूरपश्चिम प्रदेशमा ७१०, गण्डकी प्रदेशमा १७१० र कर्णाली प्रदेशमा २५५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...