Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कतारमा वर्षाका लागि प्रार्थना

Company Register

कतारमा ‘इस्तिस्का’ ९वर्षाका निम्ति गरिने प्रार्थना० गरिएको छ । कतारका अमिर शेख तामिम बिन हमाद अल थानीका निजी प्रतिनिधि लगायत विशिस्ट व्यक्तिहरुले अल वज्बाहको मैदानमा वर्षाको निमित्त प्रार्थना गरेका हुन् । इस्तिस्का प्रार्थनाको लागि इस्लामिक मन्त्रालयले देश सबै मस्जिदहरू विहीबार खुला गरेको थियो । प्रार्थनाको लागि सबैलाई मस्जिदहरूमा समेत बोलाएको थियो । इस्लामिक धर्म अनुसार यो प्रार्थना हरेक वर्ष हुने गर्दछ । प्रार्थनामा विभिन्न उच्च अधिकारीहरूको समेत सहभागिता रहने गर्छ ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...