Browsing Category

अन्तराष्ट्रिय

पाकिस्तानमा १०७ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त

पाकिस्तानको कराँची नजिकै चालक दलका सदस्यसहित १०७ जना यात्रु बोकेको विमान शुक्रबार दुर्घटना भएको छ । पाकिस्तानी सरकारी स्वामित्व रहेको पाकिस्तानी अन्तर्राष्ट्रिय विमान सेवाको विमान कराँचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो । …

मान्छेमा गरिएको कोरोनाभाइरस विरुद्धको खोप परीक्षण सफल

काठमाडौँ – अमेरिकामा मान्छेमा गरिएको पहिलो चरणको कोरोनाभाइरस विरुद्धको खोप परीक्षण सफल भएको छ । तर, उक्त खोप थप परीक्षणपछि बजारमा आउन आगामी वर्षको जनवरी अर्थात पुसरमाघसम्म कुर्नु पर्ने भएको छ। यो खोप नेशनल इन्स्टिच्युट अफ…

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाग्यो

विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या २ हजार १ सय नाघेको छ । समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ११६ जनाको मृत्यु भएको छ । एकैदिन ३ हजार ११३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६२…

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० हजार नाग्यो

विश्पभर फैलिको कोभिड–१९ कोरोना भाइरसका कारण अमेरिकामा ८० हजारभन्दा बढीको मृत्यु भएको छ । समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ४२१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८० हजार ३६ जना पुगेको छ । पछिल्लो २४…

भारतमा कोरोना संक्रमितको सङ्ख्या ४० हजार नाघ्यो

कोरोना भाइरसका कारण भारतमा सङ्क्रमित हुनेको सङ्ख्या ४० हजार नाघेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म ४० हजार भन्दा बढीलाई संक्रमण पुष्टि भएको हो । जसमध्ये १३ सय ६ जनाको ज्यान गएको छ भने १० हजार आठ सय…

रुसका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

विश्वभर महामारीको रुपमा फैलिएरहेको कोरोना भाइरसका कारण रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई संक्रमण देखिएको छ । उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । रुसमा संक्रमितको संख्या एक लाख भन्दा बढी पुगेको छ ।…

अमेरिकामा एकै दिन २ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरस तीव्ररुपमा विश्वव्यापी फैलिरहेको बेला अमेरिकामा एकै दिन २ हजार ११० जनाको मृत्यु भएको छ । यो समाचार पार्दासम्मको अपडेट हो । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४९ हजार ७६९ पुगेको छ । अमेरिकामा एकैदिन ३० हजार ७१३ बढीमा…

भारतमा वैशाख २१ सम्मका लागि बढाइयो लकडाउन

काठमाडौं : भारतमा लकडाउन लम्बिएको छ। गत २२ मार्चदेखि सुरु भएको लकडाउनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ तारिख अर्थात् वैशाख २१ सम्मका लागि लम्ब्याउने घोषणा गरेका हुन्। २५ मार्चदेखि जारी २१ दिन लामो लकडाउनको अन्तिम दिन मंगलबार…

कोरोनाका कारण बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन्।  आइतवार साँझ उनलाई लक्षणहरू उस्तै देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। उनका डाक्टरको…

बाघमा पनि देखियो कोरोना भाइरसको संक्रमण

एजेन्सी : विश्‍भर मानवीय हताहती निम्त्याइरहेको कोरोना महामारी संक्रमण जीवजन्तुमा पनि देखिन थालेको छ। अमेरिकको न्युयोर्कस्थित ब्रोङ्कस चिडियाघरमा राखिएकी चार वर्षीया बाघिनीालई कोरोना संक्रमणको पुष्टि भएको हो।  लगातार सुख्खा खोकी…