2025-12-05 7:47 pm

जापानमा ५.८ म्याग्निच्युडको भूकम्प

जापानमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । जापानको इबाराकी प्रान्तमा आइतबार दिउँसो ५.८ म्याग्निच्युडको भूकम्प आएको र यसबाट सुनामीको खतरा नदेखिएको सुचना जारी गरिएको समाचारमा जनाइएको छ । उक्त भूकम्पबाट भएको क्षतिको बारेमा अहिले नै सूचना आएको छै्रन । अधिकारीहरुले सो क्षेत्रमा उद्धारकर्ताहरु खटिरहेको जनाएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad