Coronavirus COVID-19

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० हजार नाग्यो

[Ads]

विश्पभर फैलिको कोभिड–१९ कोरोना भाइरसका कारण अमेरिकामा ८० हजारभन्दा बढीको मृत्यु भएको छ । समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ४२१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८० हजार ३६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा २४ हजार ९८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख ४६ हजार ७११ पुगेको छ । त्यहाँ संक्रमितमध्ये २ लाख ३७ हजार २२ जना उपचारपछि घर फर्केका छन् । उपचार गराइरहेका १० लाख २९ हजार ७२२ जनामध्ये १६ हजार ८१७ जनाको अवस्था गम्भीर रहेको छ ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...