Comments Add Comment

संसद्‌मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महत (लाइभ)

अर्थमन्त्री प्रकाशशरण महतले संसद्‌मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन्।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरिरहेका हुन्। हरेक वर्ष गणतन्त्र दिवसका दिन जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था रहेको छ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका थिए। संघीय संसद्‌बाट नीति तथा कार्यक्रम पारित भइसकेको छ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै