मकवानपुरगढीमा बिहिवार बिहान २ जनामा कोरोना पुष्टि

मकवानपुरमा बिहिवार बिहान ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य मकवानपुरगढीका २ जना रहेका छन् । हेटौंडा – १० स्थित कीटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा कात्र्तिक १९ गते (हिजो) परिक्षण गरिएको स्वाबमा मकवानपुरगढीका दुई जनामा कोरोना पुष्टि भएका हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । संक्रमित हुनेमा मकवानपुरगढी – ४ का १५ वर्षिय र २० वर्षिय पुरुष रहेका छन् । उनिहरु अहिले सुरक्षित आईसोलेशनमा रहेको निरिक्षक चौलागाईले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad