Menu

नायिका पूजा शर्मा र सन्तोषको म्युजिक भिडियो ‘डार्लिङ तिमी बांलाः’ सार्वजनिक (भिडियो)

काठमाडौं – नायिका पूजा शर्मा र गायक तथा मोडल सन्तोष विक्रम खड्गीको अभिनय रहेको ‘डार्लिङ तिमी वाला’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नायिका पूजा शर्मा गीतको भिडियोमा कतै आधुनिक तथा कतै नेवारी पहिरनमा देखिएकी छिन् ।

पहिलो भाग भन्दै सार्वजनिक गरिएको गीतमा सन्तोष कुमार खड्गीको स्वर, निर्मल विकको शब्द तथा संगीत छ ।

यो गीतलाई नेपाली र नेवारी भाषाको फ्यूजनको रुपमा प्रस्तुत गरिएको छ ।

साहिल खानको निर्देशन रहेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, सुदिप बरालको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=K6swhuX3u9w&feature=emb_title

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad