बागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण

अनलाइन पत्र संवाददाता२०७७ कार्तिक १३ No Comments

बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई र बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाइ कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछी जाँचको क्रममा कोरोना संक्रमण पुष्टि भएको प्रदेश प्रमुख प्रसाईले वताउनुभयो । दुबै जना बाबु छोरा दशै मान्नका लागि गृह नगर झापा गएको समयमा कोरोना पुष्टि भएको हो । दुबै जना अहिले होम आइसोलेसनमा रहनुभएको छ ।

Unique News

Ad
Ad