Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण

Company Register

बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई र बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाइ कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछी जाँचको क्रममा कोरोना संक्रमण पुष्टि भएको प्रदेश प्रमुख प्रसाईले वताउनुभयो । दुबै जना बाबु छोरा दशै मान्नका लागि गृह नगर झापा गएको समयमा कोरोना पुष्टि भएको हो । दुबै जना अहिले होम आइसोलेसनमा रहनुभएको छ ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...