Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोरोनाबारे मिडिया ब्रिफिङ सातामा दुई दिन मात्र

Company Register

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड-१९) को मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्रै गर्न भएको छ। दशैँ बिदापछि मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले यसबारे जानकारी दिएका हुन्। 

Advertisement

नागरिक तहबाट पनि मिडिया ब्रिफिङ बन्द गरिनुपर्ने आवाज उठिरहेको थियो। ‘अबदेखि आइतवार र बुधबार मात्रै साविककै (अपरानह ४:३० बजे) कोरोनाबारे मिडिया ब्रिफिङ हुनेछ, गौतमले भने, ‘दुई दिन साविककै समयमा मिडिया ब्रिफिङ गरेर अन्य पाँच दिन अपरानह ४ : ३० बजेट कोभिड-१९ सूचना दिन खोलिउको वेबसाइट,ट्विटर, फेसबुक र भाइबरमा अपलोड गरिनेछ।’ 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...