Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हेमन्त कान्छा रसाईलीको स्वरमा ‘बहिनी’ बोलको गीत सार्वजनिक (भिडियो)

Company Register

हेमन्त कान्छा रसाईलीको स्वरमा ‘बहिनी’ बोलको गीत सार्वजनिक भएको छ । दाजु बैनीको बिछोड देखाइएको गीतमा जिबी चिरन सुजल बम, समिक्षा पोखरेल, निना बढाथोकी फिचर्ड छन् ।

Advertisement

सतिश अधिकारीको शब्द रहेको गीतमा हेमन्त कान्छा रसाईलीको संगीत तथा एरेन्ज छ । प्रकाश खड्काले खिचेको गीतको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् ।

गीत हेर्नुस् :

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...