मालपोत कार्यालय मकवानपुरको सेवा आजबाट २८ गतेसम्म बन्द हुने भएको छ। कार्यालयमा कार्यरत कर्मचारीको कोरोना रिपार्ट पोजेटिभ देखिएकोले कार्यालय आजबाट बन्द हुने भएको हो । मातपोत कार्यालय मकवानपुरले शनिबार एक सुचना प्रकाशित गर्दै कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना पुष्टि भएकोले थप जोखिमलाई मध्यनजर गर्दै कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको सुचनामा उल्लेख छ ।

20201011_062055-1602376644.jpg