Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा मंगलबार एकैदिन थप ५१ जना संक्रमित थपिए

Company Register

मकवानपुरमा मंगलबार एकैदिन थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ ४१ जना र बिहान १० जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिएका छन् । साझ संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३८ जना, मनहरी गाउँपालिकाका १ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र हेटौंडा बस्ने जिल्ला बाहिरका १ जना गरी ४१ जना रहेको निरिक्षक चौलागाईले जानकारी दिए ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...