मकवानपुरमा मंगलबार एकैदिन थप ५१ जना संक्रमित थपिए

मकवानपुरमा मंगलबार एकैदिन थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ ४१ जना र बिहान १० जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिएका छन् । साझ संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३८ जना, मनहरी गाउँपालिकाका १ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र हेटौंडा बस्ने जिल्ला बाहिरका १ जना गरी ४१ जना रहेको निरिक्षक चौलागाईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad