Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सोमबार थपिए २४४० जना कोरोना संक्रमित,११३३ जना डिस्चार्ज

Company Register

काठमाडौं – नेपालमा आज २४ सय ४० जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ८९ हजार २ सय ६३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

Advertisement

देशभर संक्रिय संक्रमितको सख्या २३ हजार ५ सय ७ जना रहको छन् ।आजसम्म ६५ हजार २ सय २ जना संक्रमणमुक्त भएका छन् । आज  ११३३ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...