Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो

Company Register

काठमाडौं – सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

Advertisement

चाँदीको भाउ भने स्थिर अर्थात् प्रतितोला ११सय ८० रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...