Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

भायानेटको ब्राण्ड एम्बेस्डरमा निश्चल बस्नेत र स्वस्तिमा खड्का

Company Register

काठमाण्डौ – भायानेटले आफ्नो बजार प्रवद्र्धनको लागि नेपालकै सबैभन्दा लोकप्रिय र प्रसिद्ध जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई ब्राण्ड एम्बेस्डरको रुपमा आवद्ध गरेको छ ।

Advertisement

निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई हरेक उमेरका मानिसहरुले रुचाउने र दुवैको काम समयसापेक्ष हुने भएकोले भायानेटले आफ्ना अगामी बजार प्रवद्र्धनहरुलाई प्रभावकारी ढंग आफ्ना ग्राहकहरु समक्ष ल्याउनको लागि यो जोडीलाई आवद्ध गरेको हो । 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...