
काठमाडौं – आज शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मुल्य ११५ रुपैंया ५७ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ३६ पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिद मुल्य १३८ रुपैंया २३ पैसा तय गरेको छ भने बिक्री मुल्य १३८ रुपैंया ९५ पैसा तय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




