Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Coronavirus COVID-19

प्रेस काउन्सिल नेपालको युवा पत्रकारिता पुरस्कारबाट अधिकारी सम्मानित

[Ads]

Advertisement

प्रेस काउन्सिल नेपालको युवा पत्रकारिता पुरस्कार–२०७७ बाट हेटौंडाका गिरिजा अधिकारी सम्मानित भएका छन् । काउन्सिलले मंगलबार अधिकारीलाई नगद रु. १५ हजार राशीसहित सम्मानित गरेको हो । दुई दसकदेखि पत्रकारिता गर्दै आएका पत्रकार अधिकारी नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सल्लाहकार हुन् । काउन्सिलको ५१ औं वार्षिकउत्सबको अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले उनलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

Loading...