प्रेस काउन्सिल नेपालको युवा पत्रकारिता पुरस्कारबाट अधिकारी सम्मानित

प्रेस काउन्सिल नेपालको युवा पत्रकारिता पुरस्कार–२०७७ बाट हेटौंडाका गिरिजा अधिकारी सम्मानित भएका छन् । काउन्सिलले मंगलबार अधिकारीलाई नगद रु. १५ हजार राशीसहित सम्मानित गरेको हो । दुई दसकदेखि पत्रकारिता गर्दै आएका पत्रकार अधिकारी नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सल्लाहकार हुन् । काउन्सिलको ५१ औं वार्षिकउत्सबको अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले उनलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad