Comments Add Comment

निशान भट्टराईले गरे कानुनी विवाह

गायक निशान भट्टराईले विवाह गरेका छन्। कृष्ण जन्माष्टमीको मौका पारेर प्रेमिका ऋचा न्यौपानेसंग जिल्ला अदालत धुलिखेलमा कानुनी रुपमा विवाह गरेका हुन् ।

जिल्ला अदालत धुलिखेलमा काभ्रे बार एशोसियनका पुर्व अध्यक्ष समेत रहेका अधिवक्ता रमेश हुमागाइले निशान र ऋचाको कानुनि बिबाह गराईदिएको श्रोतले खुलाएको छ।

ऋचा र निशानले लाहुर जाने रेल बोलको गीतको म्युजिक भिडियोमा संगै अभिनय समेत गरेका छन्। उनीहरु विगत २ वर्ष देखि प्रेम सम्बन्धमा रहेको खुल्नमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर