Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

निशान भट्टराई र बिन्दु परियारको आवाजमा ‘चार कोठे मुटु’ सार्वजनिक(भिडियो)

Company Register

गायक निशान भट्टराई र गायिका बिन्दु परियारको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘चार कोठे मुटु’ बोलको गीत बुढा सुब्बा डिजिटलको युट्युबमा सार्वजनिक गरिएको हो ।

Advertisement

जुना फिल्म्स्को ब्यानरमा निर्माण भएको गीतमा शब्द लेखन तथा सङ्गीत अनिश अधिकारीको रहेको छ । सार्वजनिक गीतको भिडियोमा बुद्धि तामाङ, सुधीर श्रेष्ठ, कालू राना, तुलाशा भण्डारी लगायत कलाकारको अभिनय रहेको छ ।

माया प्रेम र विवाहको प्रसङ्गलाई जोडेर निर्माण गरिएको गीतको भिडियो रमाइलो बनेको छ। रुपेश तामाङको निर्देशन रहेको यस भिडियोलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । भिडियोको छायाङ्कन भने ईश्वर  सिन्केमनाले गरेका हुन् ।  

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...