Coronavirus COVID-19

स्वस्तिकाको ‘कसले भन्यो तिमीलाई’ सार्वजनिक (भिडियो)

[Ads]

Advertisement

नेपाल आईडलबाट चर्चामा आएकी मकवानपुरकी छोरी स्वस्तिका ढकालको पहिलो गीत सार्वजनिक भएको छ । ‘कसले भन्यो तिमीलाई’ बोलको गीत सोमबार द डिभाईन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतकार, साहित्यकार तथा सञ्चारकर्मी अमृता नेपालको शब्द र चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीतमा गीत तयार भएको हो ।

गीतमा एरेन्ज रिदम कँडेलले गरेका हुन् भने गीतको म्यूजिक भिडियोमा स्वस्तिकाकै फिचरिङ देख्न सकिन्छ । छायाँकन भने अनिश आयु बाबाले गरेका हुन् । भिडियोको सम्पादन सुशिल र सेशाले गरेका छन् ।

भिडियो हेर्नुहोस्

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...