Comments Add Comment

मकवानपुरमा एक पुरुषको मृत अवस्थामा शव फेला

मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा मृत अवस्थामा पुरुषको शव फेला परेको छ । मंगलबार साझँ स्थानियले पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान खुलिनसकेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर