नेपालमा बुधबार थप ५ सय ८६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङ्गमा स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको सं‌ख्या ७१७७ पुगेको छ । कोरोनालाई जितेर बुधबार ९ जना घर फर्केका छन् ।