
सुन तोलामा २ सय रुपैयाँ घटेको छ। हिजो प्रतितोला ७१ हजारमा कारोबार हुँदै आएको सुन भाउ घटेर आज (शुक्रबार) ७० हजार ८ सयमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य ७० हजार ८ सय रुपैयाँ तोकेको छ।
केही दिनयतादेखि सुनको मूल्यले नयाँ रेडर्क बनाउँदै अघि बढेको थियो। प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको सुनको भाउ पछिल्लो समय घटेको छ। विश्व आर्थिक बजारमा सुन र तेलको मूल्यमा थपघट हुँदै आएको छ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






