Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

थप दुई जनामा काेराेना संक्रमण पुष्टि, कुल संक्रमित ४७ पुग्यो

Company Register

काठामाडौं – नेपालमा विगत २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसबाट नेपालका कुल संक्रमित संख्या ४७ पुगेको छ ।
थप संक्रमित पुष्टि भएकामा उदयपुरका एक ५५ वर्षीय पुरुष तथा अर्का संक्रमितमा जनकपुरका १४ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा डा.विकास देवकोटाले बताउनुभयो

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
यो समाचार को स्रोत :- gorkhapatraonline
Website Designe 1024×117
Loading...