गत वर्षतिरको जस्तो सामान्य अवस्था भए यतिबेला नयाँ शैक्षिक सत्र सुरु भएर स्कुले विद्यार्थीहरुको पढाई सुरु भैसकेको हुने थियो । तर, विश्भरी फैलिएको कोराना भाइरसका कारण चैतको पहिलो साताबाटै नेपालमा पनि नेपाल सरकारले लकडाउनको घोषणा गरेको छ । 

लकडाउनका कारण अहिले देशभरका शैक्षिक संस्थाहरु ठप्प छन् । परीक्षा रोकिएका छन् । यो बेला घरमै बस्दा विद्यार्थीले पढ्ने र गर्न सक्ने क्रियाकलापबारे धेरै संघ संस्थाले सामग्री प्रकासन प्रसारण गरिरहेका छन् ।

शिक्षा विभागले पनि घरमै बसेर बालबालिकालाई सिकाउन सकिने सामग्री बनाएको छ । प्रि–प्राइमरी अर्थात पूर्व प्राथमिकत तह र कक्षा एकको लागि विभागले घरमा गराउन सकिने सिकाइ र क्रियाकलापको लागि विद्युतीय किताबनै बनाएको छ । जसमा बालबालिकाले सिक्न र पढ्न सक्नेछन् ।

Loader Loading…
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [16.12 MB]

Loader Loading…
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [16.42 MB]

Loader Loading…
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [21.90 MB]

Loader Loading…
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [21.90 MB]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू