Comments Add Comment

बागमती प्रदेशकाे मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

नेकपा एमाले बागमती प्रदेशकि संसदीय नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा  नियुक्त भएकी छन् ।
बुधबार सांझ प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य मुख्यमन्त्रि बन्न पक्का भएकाे थियाे । शाक्य देशकै पहिलाे महिला मुख्यमन्त्री बनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर