बागमती प्रदेशकाे मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

Company Register

नेकपा एमाले बागमती प्रदेशकि संसदीय नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा  नियुक्त भएकी छन् ।
बुधबार सांझ प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य मुख्यमन्त्रि बन्न पक्का भएकाे थियाे । शाक्य देशकै पहिलाे महिला मुख्यमन्त्री बनेकी छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...