Comments Add Comment

आज देशभरको मौसम आँशिक बदली

काठमाडौं- आज देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा र मध्य र पूर्वका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको र हिमाली भू-भागका केही स्थानमा  हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

राति भने देशभरको देशका पहाडी भू-भागमा आँशिक बदली रही पहाडी  भू-भागका एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ  ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर