Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

‘प्रेम गीत ३’को टिजर सार्बजनिक ( हेर्नुहोस् टिजर )

Company Register

प्रदीप खड्का स्टारर फिल्म ‘प्रेम गीत ३’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । 

Advertisement

फिल्ममा प्रदीप खड्का, नव–नायक मनिष राउत, नव–नायिका क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी लगायत कलाकारको अभिनय रहेको छ ।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा रहेको चलचित्रलाई राजेश श्रेष्ठको छायांकन र हिमाल केसीको एक्सन रहेको छ ।

चलचित्र प्रेम गीत ३ यहि आउदो चैत २८ गतेबाट प्रदर्शन हुँदैछ ।

टिजर हेर्नुस् :

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...