‘प्रेम गीत ३’को टिजर सार्बजनिक ( हेर्नुहोस् टिजर )

अनलाइन पत्र संवाददाता२०७६-११-२० No Comments

प्रदीप खड्का स्टारर फिल्म ‘प्रेम गीत ३’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । 

फिल्ममा प्रदीप खड्का, नव–नायक मनिष राउत, नव–नायिका क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी लगायत कलाकारको अभिनय रहेको छ ।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा रहेको चलचित्रलाई राजेश श्रेष्ठको छायांकन र हिमाल केसीको एक्सन रहेको छ ।

चलचित्र प्रेम गीत ३ यहि आउदो चैत २८ गतेबाट प्रदर्शन हुँदैछ ।

टिजर हेर्नुस् :

Chat Icon
Ad
Ad