मदनकृष्ण श्रेष्ठको आवाजमा ‘जब तिमीलाई गुमाएँ’ सार्वजनिक

काठमाडौं। मदनकृष्ण श्रेष्ठको आवाजमा रहेको ‘जब तिमीलाई गुमाएँ’ बोलको गीत सार्वजनिक भएको छ। सरला श्रेष्ठको शब्द तथा कृति न्यौपानेको संगीत रहेको गीत बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

सराना श्रेष्ठको निर्देशनमा बनेको गीतको भिडियोमा नाजिर हुसेन, केकी अधिकारी र मदनकृष्ण स्वयंको अभिनय रहेको छ। जसको छायांकन तथा सम्पादन हरि हुमागाइँले गरेका हुन्।

शंका र गलतफहमीले गर्दा सम्बन्धमा कसरी चिरा पर्छ भन्ने कुरा गीतको भिडियोमा देखाइएको छ।

https://www.youtube.com/watch?v=yBBofGpKWGA&feature=emb_title&ab_channel=CreativeHats

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad