नेपालले टस जितेर ब्याटिङ गर्दै

Company Register

मलेसियाको किनरारा ओभल मैदानमा जारी आईसीसी टी–२० विश्वकप छनोट क्रिकेटमा आज नेपालले दोस्रो टी–२० सिरिज मलेसियासँग खेल्दैछ । नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

Advertisement

आजको खेलमा पवन शर्राफ र अबिनाष वोहोरालाई मौका दिने तयारी गरिएको छ । शनिबारको खेलमा बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपनि ब्याट्सम्यानकाबीचमा साझेदारी भने धेरैबेर जम्न सकेन् । हिजो औपनिङमा गएका प्रदीप ऐरी ड्रप भएका छन् । उनको स्थानमा पवन सर्राफलाई मौका दिइएको छ । भेटरान बलर बसन्त रेग्मीलाई पनि आराम दिएर युवा बलर अभिनाष बोहरा आज बलिङ एट्याकमा आउनेछन् । पारस खड्का र शरद भेषावकरले व्याटबाट रन बनाए पनि ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडल रन बनाउन असफल रहेका थिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...