Comments Add Comment

मुख्यमन्त्री पौडेललाई अभद्र ब्यवहार गरेको भन्दै एक जना पक्राउ

प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई अभद्र ब्यवहार गरेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट घर भई अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था चलाउने पुष्पराज पाण्डेलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले सोमबार पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर