पश्चिम भारतको एउटा सानो नगरमा बस्ने सुमित जैनले गत वर्षदेखि टिकटक चलाउन थाले। उनी त्यसमा आफूले नृत्य र अभिनय गरेको भिडिओ प्रेषित गर्छन्। एकै वर्षमा लाखौँ मानिसहरूले उनलाई उक्त सामाजिक सञ्जालमा फलो गरे।

हेर्नुहोस् यो भिडयो ।

भारतीय युवकले नाचेरै टिकटकमा नाम

यो समाचारको सोर्स बि बि सी नेपाली हो