विहीबार सार्वजनिक विदा छैन : गृह–मन्त्रालय

अनलाइन पत्र संवाददाता२०७६-०९-०९ No Comments

गृह मन्त्रालयले विहीबार सार्वजनिक बिदा नहुने जनाएको छ । सामाजिक सञ्जालमा विहीबार सूर्यग्रहण लाग्ने हुँदा सरकारले सार्वजनिक बिदा दिएको भन्ने कुरामा सत्यता नभएको गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जनाए । उनले विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने बताए । बुधबार गृहमन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा भने नहुने निर्णय भएको उनले जानकारी दिए ।

Ad
Ad