2025-12-07 10:00 am

विश्वभर यसरी मनाईयो क्रिसमस दिवस (फोटो फिचर)

येशुको जन्मोत्सवको उपलक्ष्यमा विश्वभरका इसाई धर्मावलम्वीहरुले क्रिसमस भव्यरुपमा मनाएका छन् । नेपालमा रहेका इसाईहरुले पनि धुमधामसाथ पर्व मनाए । युवा वर्गमा क्रिसमसको रौनक बढी देखिएको थियो । क्रिसमस ट्रीमा सेल्फी खिच्नेहरुको बढी देखिए । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।

यस अवसरमा शहरका विभिन्न स्थानमा क्रिसमस ट्रि सजाएर राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad